Tuesday, January 17, 2012

पुतलीसडक

आकाशको उचाँई छुने प्रयास गर्दै
अग्लिएका भवनरूको फेदमा फैलिएको,
पुतलीसडक...
त्यहाँ उभिएर हेर्दा
दूर क्षितिजमा देखिने
पहाड हाँस्दै थियो
सूर्यास्तमा
अनि गिज्याउँदै थियो
उसको हरियालीले

3 comments:

  1. भवनहरूको भवनरूको

    ReplyDelete
  2. सानो लाग्ने कर्दले च्याट्ट पारेजस्तो ब्यङ्ग्य भएको छोटोमा गजब कविता ।

    ब्लगको पेज तलमाथि सार्दा चैं अन्तरिक्षको यात्रातिर गएजस्तो लाग्ने , अलि मिलाए वेश होला ।

    ReplyDelete
  3. धन्यवाद दीपकजी, अहिले कस्तो छ त? :)

    ReplyDelete